नेपाललाई रजत
काठमाडौं : सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) बिच भलिबलको महिलातर्फ नेपालले रजत पदक जितेको छ। आइतबार भुटानको थिम्पुमा भएको फाइनलमा नेपालका सुनिता राई र भावना डाँगीको जोडीले रजत पदक जितेको छ।आइतबार भएको फाइनल खेलमा भारतका दीपिका–पवित्रा जोडीसँग पराजित भएपछि सुनिता र भावनाको जोडीले रजत पदकमा चित्त बुझाएको हो। पहिलो सेट २१–१७ ले आफ्नो पक्षमा पारेको नेपाली टोलीले दोस्रो र तेस्रो सेट गुमा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







